काठमाडौंमा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु तिब्बत

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको जानकारी राख्ने वेबसाइट ईएमएससीकाअनुसार सङ्खुवासभाको खाँदबारीभन्दा १२९ किलोमिटर उत्तर केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । तिब्बतमा ५.२ म्याग्निच्युडको भूकम्प गएको गएको हो । जसको धक्का नेपालमा पनि महसुस भएको छ । यसअघि पुस २३ मा तिब्बतको डिङ्ग्री काउन्टीमा भूकम्प गएको थियो । #Earthquake (#भूकम्प) confirmed […]

Mar 8, 2025 - 09:15
 0
काठमाडौंमा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु तिब्बत

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पको जानकारी राख्ने वेबसाइट ईएमएससीकाअनुसार सङ्खुवासभाको खाँदबारीभन्दा १२९ किलोमिटर उत्तर केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

तिब्बतमा ५.२ म्याग्निच्युडको भूकम्प गएको गएको हो । जसको धक्का नेपालमा पनि महसुस भएको छ ।

यसअघि पुस २३ मा तिब्बतको डिङ्ग्री काउन्टीमा भूकम्प गएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register