‘प्रधानमन्त्रीले डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउँछु भनेको ७ महिना भयो, कहिले कार्यान्वयन होला ?’

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ निशा डाँगीले डिजिटल कारोबारमा लाग्ने अतिरिक्त शुल्क हटाउन सरकारलाई पुनः दबाब दिएकी छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद डाँगीले प्रधानमन्त्रीले डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने आश्वासन दिएको सात महिना पुगेपनि कार्यान्वयन नभएकोमा प्रश्न उठाइन् । “डिजिटल कारोबार निःशुल्क गर्ने भन्ने विषय आज चौथो पटक यस सदनमा उठाउँदैछु । यस विषयमा अर्थमन्त्री ज्यूलाई दुई महिनाअघि ध्यानाकर्षण पत्र समेत बुझाएको थिएँ । तर, हालसम्म कुनै पनि ...

Mar 17, 2025 - 06:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register