एससीटी स्मार्ट बुधबार अफर : बिगमार्टमा दश प्रतिशत छुट 

काठमाडौं । नेपाल राष्ट्र बैङ्कबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा SCT Smart Wednesday अफर सुरु गर्ने भएको छ । यस अफरअन्तर्गत ग्राहकहरूले बिगमार्टमा SCT-UPI कार्डबाट भुक्तानी गर्दा एक पटकमा दश प्रतिशतअधिकतम १०० रुपैयाँ छुट प्राप्त गर्नेछन् । यसको लागी भुक्तानी गर्न SCT-UPI कार्ड […]

Mar 19, 2025 - 06:02
 0
एससीटी स्मार्ट बुधबार अफर : बिगमार्टमा दश प्रतिशत छुट 

काठमाडौं । नेपाल राष्ट्र बैङ्कबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा SCT Smart Wednesday अफर सुरु गर्ने भएको छ ।

यस अफरअन्तर्गत ग्राहकहरूले बिगमार्टमा SCT-UPI कार्डबाट भुक्तानी गर्दा एक पटकमा दश प्रतिशतअधिकतम १०० रुपैयाँ छुट प्राप्त गर्नेछन् ।

यसको लागी भुक्तानी गर्न SCT-UPI कार्ड प्रयोग गरी POS मेसिन मार्फत नै भुक्तानी गर्नु पर्नेछ । यो अफर ६ महिनासम्म हरेक बुधबार बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register