काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले पुनरावेदन गर्ने

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुनरावेदन गर्ने भएका छन् । माघ ३ गते काठमाडौं जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्न उनी आज (शुक्रबार) विहान ११ बजे पाटन उच्च अदालत जाने रास्वपा स्रोतले जनाएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा पूर्वउपप्रधान तथा गृहमन्त्री […]

Mar 21, 2025 - 04:33
 0
काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले पुनरावेदन गर्ने

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुनरावेदन गर्ने भएका छन् ।

माघ ३ गते काठमाडौं जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्न उनी आज (शुक्रबार) विहान ११ बजे पाटन उच्च अदालत जाने रास्वपा स्रोतले जनाएको छ ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई अदालतले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register