सरकारलाई बालेनकाे चुनाैती- गलत भए मलाई जेल हाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् । काठमाडौँ महानगरपालिका २८ मा निर्माणाधीन काठमाडौँ टावर परियोजना बारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत दिएका छन् । आज विहानै सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– यति धेरै कानुन मिच्ने […]

Mar 25, 2025 - 04:58
 0
सरकारलाई बालेनकाे चुनाैती- गलत भए मलाई जेल हाल

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् ।

काठमाडौँ महानगरपालिका २८ मा निर्माणाधीन काठमाडौँ टावर परियोजना बारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत दिएका छन् ।

आज विहानै सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ? माथीको कुरा गलत भए मलाई जेल हाल भन्दै चुनाैती दिएका छन् ।

+2

All reactions:

73KNaresh Rana, Milap Duthraj and 73K others

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register