इण्डियन प्रिमियर लिग क्रिकेटमा आज गुजरात र मुम्बई खेल्दै

झापा, १६ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल अमदावादमा बेलुका पौने ८ बजे शुरू हुनेछ । गुजरात र मुम्बई आफ्नो पहिलो खेलमा पराजित भएका थिए । गुजरातलाई पञ्जाबले हराएको थियो भने मुम्बई चेन्नई सुपर किंग्ससँग पराजित भएको हो । आईपीएल क्रिकेटमा हिजो भएको खेलमा रोयल [...] The post इण्डियन प्रिमियर लिग क्रिकेटमा आज गुजरात र मुम्बई खेल्दै appeared first on Jhapa Online.

Mar 29, 2025 - 08:05
 0
इण्डियन प्रिमियर लिग क्रिकेटमा आज गुजरात र मुम्बई खेल्दै

झापा, १६ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल अमदावादमा बेलुका पौने ८ बजे शुरू हुनेछ ।

गुजरात र मुम्बई आफ्नो पहिलो खेलमा पराजित भएका थिए । गुजरातलाई पञ्जाबले हराएको थियो भने मुम्बई चेन्नई सुपर किंग्ससँग पराजित भएको हो ।

आईपीएल क्रिकेटमा हिजो भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले चेन्नई सुपर किंग्सलाई ५० रनले हरायो । जीतसँगै बेङ्गलुरुको दुई खेलमा ४ अङ्क भएको छ । पहिलो खेलमा उसले कोलकाता नाइट राइडर्सलाई हराएको थियो । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।

The post इण्डियन प्रिमियर लिग क्रिकेटमा आज गुजरात र मुम्बई खेल्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register