प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सत्ता र प्रतिपक्षबीच सहमति जुट्न नसकेपछि भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । आइतबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच भनाभन भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरेर अपराह्न ४ बजेका लागि बोलाइएको थियो । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट […]

Mar 30, 2025 - 13:16
 0
प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

सत्ता र प्रतिपक्षबीच सहमति जुट्न नसकेपछि भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

आइतबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच भनाभन भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरेर अपराह्न ४ बजेका लागि बोलाइएको थियो ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्नुको कारण माग गर्दै विपक्षी दलहरूले संघीय संसद्का दुवै सदन अवरोध गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register