तीनकुने घटनामा संलग्न सबैलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न सबैलाई कडा कारबाही हुने बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘तीनकुनेमा जिउँदै मान्छे जलाइयो, घटनामा संलग्न सबैलाई कडा प्रशासनिक कारबाही हुन्छ ।’ उनले भने । पूर्वराजा ज्ञानेन्द्रले संविधान उल्लङ्घन गरेको ओलीको भनाइ छ ।

Mar 31, 2025 - 07:15
 0
तीनकुने घटनामा संलग्न सबैलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न सबैलाई कडा कारबाही हुने बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘तीनकुनेमा जिउँदै मान्छे जलाइयो, घटनामा संलग्न सबैलाई कडा प्रशासनिक कारबाही हुन्छ ।’ उनले भने ।

पूर्वराजा ज्ञानेन्द्रले संविधान उल्लङ्घन गरेको ओलीको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register