प्रधानमन्त्रीको सम्बोधनमा राप्रपाको विरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको क्रममा राप्रपाले विरोध गरेको छ । प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गर्दा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अवरोध गर्न खोजेका थिए । तर, सभामुखले शाहीलाई बस्न आग्रह गरे । र, प्रधानमन्त्रीले आफ्नो सम्बोधन जारी राखेका छन् ।

Mar 31, 2025 - 07:15
 0
प्रधानमन्त्रीको सम्बोधनमा राप्रपाको विरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको क्रममा राप्रपाले विरोध गरेको छ ।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गर्दा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अवरोध गर्न खोजेका थिए । तर, सभामुखले शाहीलाई बस्न आग्रह गरे । र, प्रधानमन्त्रीले आफ्नो सम्बोधन जारी राखेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register