प्रधानमन्त्री ओली र प्रचण्डले दिए कोइरालालाई श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिएका छन् । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय सुविधानगर पुगेर उनीहरुले कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार निधन भएका कोइरालाको शव अन्तिम श्रद्धाञ्जलीको लागि एकीकृत समाजवादीको पार्टी कार्यालयमा राखिएको थियो । विभिन्न […]

Mar 31, 2025 - 10:02
 0
प्रधानमन्त्री ओली र प्रचण्डले दिए कोइरालालाई श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय सुविधानगर पुगेर उनीहरुले कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आइतबार निधन भएका कोइरालाको शव अन्तिम श्रद्धाञ्जलीको लागि एकीकृत समाजवादीको पार्टी कार्यालयमा राखिएको थियो ।

विभिन्न पार्टीका नेताले पनि समाजवादी कार्यालयमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register