प्रशासकीय अधिकृत गुरागाईंले सम्हाले जिम्मेवारी (तस्वीरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं आफ्नो जिम्मेवारीमा फर्किएका छन् । कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा कार्यालय प्रवेश गरेका उनले जिम्मेवारी सम्हालेका हुन् । उनले हाजिर गरिसकेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर शाहले गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए । उनलाई कार्यालयमा प्रवेश निषेध […]

Apr 3, 2025 - 08:42
 0
प्रशासकीय अधिकृत गुरागाईंले सम्हाले जिम्मेवारी (तस्वीरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं आफ्नो जिम्मेवारीमा फर्किएका छन् ।

कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा कार्यालय प्रवेश गरेका उनले जिम्मेवारी सम्हालेका हुन् ।

उनले हाजिर गरिसकेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर शाहले गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए । उनलाई कार्यालयमा प्रवेश निषेध गरिएको थियो ।

   

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register