दुर्गेश थापाको लाइभ कन्सर्टका लागि खल्ती र आइएमई पेबाट टिकट किन्न सकिने

  काठमाडौं । बौद्धको हयात ग्राउन्डमा आयोजना हुने गायक तथा परफर्मर दुर्गेश थापाको कन्सर्टका लागि अनलाइन टिकट बिक्री सुरु भएको छ । वैशाख १८ गते (मे १) हुने सो कन्सर्टको टिकट आईएमई पे र खल्ती एप मार्फत खरिद गर्न सकिने आयोजक ट्राइएङल इन्क ले जनाएको छ । पछिल्लो पटक ‘दुश्मन हेरेको हेरेई’ लगायत चर्चित गीतबाट लोकप्रिय भएका थापाले कन्सर्टमा आफ्ना हिट गीतहरू प्रस्तुत गर्नेछन् । फ्यानपिट, सिल्भर र गोल्ड गरी तीन प्रकारका टिकट उपलब्ध हुनेछन् । कार्यक्रममा अन्य लोकप्रिय गायक तथा कलाकारहरूको प्रस्तुति पनि रहने आ...

Apr 4, 2025 - 07:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register