एमाले नेता सूर्य थापालाई ‘रुपन्देही नआऊ’ भन्दै धम्कीपूर्ण मेसेज गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापालाई धम्कीपूर्ण सन्देश पठाउने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ११ सालझण्डीका २९ वर्षीय पुरुष रहेका छन् । थापाले शुक्रबार फेसबुकमा एक पोस्ट राख्दै आफुलाई ‘Life on threat cancel Rupandehi’ (ज्यान खतरामा छ, रुपन्देहीको यात्रा रद्द गर) भनेर धम्कीपूर्ण एसएमएस पठाउने व्यक्ति पक्राउ परेको जानकारी दिएका छन् । साथै उनले नेपाल प्रहरीलाई पक्राउ र अनुसन्धानका लागि धन्यवाद समेत दिएका छन् । जिल्ला प्र...

Apr 11, 2025 - 12:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register