दुर्गा प्रसाईंलाई नेपाल ल्याइँदै

काठमाडौँ । तीनकुनेको प्रदर्शनलाई हिंसात्मक बनाएको आरोप लागेका व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल ल्याइँदैछ । शुक्रबार भारतमा नियन्त्रणमा लिइएका प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याउन लागिएको हो । प्रसाईंलाई लिएर आएको भारतीय प्रहरीको टोली केही समयमा नेपाल पुग्ने बताइएको छ । प्रसाईंलाई ल्याइँदै गरेको थाहा पाएपछि उनका समर्थकहरु मेची पुलमा पुगेका छन् ।

Apr 11, 2025 - 03:13
 0
दुर्गा प्रसाईंलाई नेपाल ल्याइँदै

काठमाडौँ । तीनकुनेको प्रदर्शनलाई हिंसात्मक बनाएको आरोप लागेका व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल ल्याइँदैछ । शुक्रबार भारतमा नियन्त्रणमा लिइएका प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याउन लागिएको हो ।

प्रसाईंलाई लिएर आएको भारतीय प्रहरीको टोली केही समयमा नेपाल पुग्ने बताइएको छ । प्रसाईंलाई ल्याइँदै गरेको थाहा पाएपछि उनका समर्थकहरु मेची पुलमा पुगेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register