काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । नेपाली काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । राजनीतिक अवस्था, सरकारको समीक्षा र महाधिवेशन हुन नसकेका भ्रातृ संस्थाहरूको विषयमा निर्णयका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो । बैठक वैशाख १७ गते दिउँसो १ बजे बस्ने छ । सरकारको प्रभावकारीताबारे काङ्ग्रेस भित्रैबाट आलोचना बढेपछि त्यस विषयमा समेत बैठक छलफल हुने भएको छ । बैठक […]

Apr 15, 2025 - 11:33
 0
काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । नेपाली काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

राजनीतिक अवस्था, सरकारको समीक्षा र महाधिवेशन हुन नसकेका भ्रातृ संस्थाहरूको विषयमा निर्णयका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो ।

बैठक वैशाख १७ गते दिउँसो १ बजे बस्ने छ । सरकारको प्रभावकारीताबारे काङ्ग्रेस भित्रैबाट आलोचना बढेपछि त्यस विषयमा समेत बैठक छलफल हुने भएको छ । बैठक सानेपास्थित बीपी स्मृति भवनमा बस्ने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register