सेयर बजारमा गिरावट, कारोबार रकम ८ अर्ब ७७ करोड

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ४ दशमलव ०४ अङ्कले घटेर २७०१ दशमलव ९९ को विन्दुमा पुगेको छ । सोमबार ३१९ कम्पनीका ७८ हजार ६७८ पटकको कारोबारमा २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर खरिद बिक्री भइरहेको छ । जसमा कारोबार […]

Apr 21, 2025 - 10:34
 0
सेयर बजारमा गिरावट, कारोबार रकम ८ अर्ब ७७ करोड

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ४ दशमलव ०४ अङ्कले घटेर २७०१ दशमलव ९९ को विन्दुमा पुगेको छ ।

सोमबार ३१९ कम्पनीका ७८ हजार ६७८ पटकको कारोबारमा २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर खरिद बिक्री भइरहेको छ । जसमा कारोबार रकम ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २९३ रुपैयाँ रहेको छ । १

१२ कम्पनीको सेयर मूल्य बढ्दा ११३ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये पाँच वटा घट्दा बाँकीमा हरियाली छाएको छ । आज नगदी ग्रुप पावरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register