मकवानपुरमा रुखले थिचेर एक जनाको मृत्यु

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रुखले थिचेर एक जनाको मृत्यु भएको छ। मकवानपुरगढी-७ सुकौरामा बिहीबार दिउँसो स्थानीय रामबहादुर मोक्तानको बारीमा रुख ढाल्ने क्रममा मोरङको मिथलाजुङ गाउँपालिका-१ घर भएका ३१ वर्षीय राम राईको थिचिएर ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । रुखले थिचेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौंडा […]

May 1, 2025 - 13:37
 0
मकवानपुरमा रुखले थिचेर एक जनाको मृत्यु

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रुखले थिचेर एक जनाको मृत्यु भएको छ।

मकवानपुरगढी-७ सुकौरामा बिहीबार दिउँसो स्थानीय रामबहादुर मोक्तानको बारीमा रुख ढाल्ने क्रममा मोरङको मिथलाजुङ गाउँपालिका-१ घर भएका ३१ वर्षीय राम राईको थिचिएर ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

रुखले थिचेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register