अझै केही वर्ष विद्युत् आयात जिरो गर्न सकिँदैन : निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अहिलेकै परियोजनाहरुबाट अघि बढ्दा अझै केही वर्ष विद्युत् आयात जिरो गर्न नसकिने बताएका छन् । प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्दै उनले अझै केही वर्ष नेपालले विद्युत् आयात जिरो गर्न नसक्ने बताएका हुन् । शाक्यले विद्युत् आयात रोक्नका जलाशय, अर्ध जलाशय र पम्प जलाशययुक्त आयोजना र ब्याट्री ऊर्जा […]

May 2, 2025 - 09:52
 0
अझै केही वर्ष विद्युत् आयात जिरो गर्न सकिँदैन : निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अहिलेकै परियोजनाहरुबाट अघि बढ्दा अझै केही वर्ष विद्युत् आयात जिरो गर्न नसकिने बताएका छन् ।

प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्दै उनले अझै केही वर्ष नेपालले विद्युत् आयात जिरो गर्न नसक्ने बताएका हुन् ।

शाक्यले विद्युत् आयात रोक्नका जलाशय, अर्ध जलाशय र पम्प जलाशययुक्त आयोजना र ब्याट्री ऊर्जा भन्डारण प्रणली निर्माण गरी ऊर्जा भन्डारण गर्ने र सँगसँगै विद्युत् खपतको वार्षिक वृद्धिदर बढाएर २० प्रतिशत पुर्‍याउनु पर्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register