पर्यटकले गुलजार काठमाडौं (तस्विरहरू)

काठमाडौँ । सन् २०२५ को पहिलो चार महिनामा चार लाख १५ हजार ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा चार लाख २० हजार ४४६ पर्यटक नेपाल आएका थिए । यो संख्या हवाई मार्गबाट आउने पर्यटकको हो । स्थल मार्ग हुँदै आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकको संख्या यसमा समावेश छैन […]

May 6, 2025 - 09:08
 0
पर्यटकले गुलजार काठमाडौं (तस्विरहरू)

काठमाडौँ । सन् २०२५ को पहिलो चार महिनामा चार लाख १५ हजार ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा चार लाख २० हजार ४४६ पर्यटक नेपाल आएका थिए ।

यो संख्या हवाई मार्गबाट आउने पर्यटकको हो । स्थल मार्ग हुँदै आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकको संख्या यसमा समावेश छैन ।

यस वर्षको अप्रिलमा धेरै संख्यामा पर्यटक आएर कीर्तिमान कायम भएको छ । यो महिना एक लाख १६ हजार ४९० पर्यटक आगमन भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी मासिक आगमन हो । बाँकी तस्विरमा हेर्नुहोस्:

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register