लुम्बिनी प्रदेश सभाको बैठक आज, यस्तो छ कार्यसूची

बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको छैटौँ बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम मुख्यमन्त्री चेतनारायण आचार्यले सभा समक्ष पेस गर्ने बैठकको सम्भावित कार्यसूची रहेको छ । कार्यसूची अनुसार प्रस्तावलाई सभामुख तुलाराम घर्तिमगरले निर्णयार्थ प्रस्तुत गर्नेछन् […]

May 23, 2025 - 04:23
 0
लुम्बिनी प्रदेश सभाको बैठक आज, यस्तो छ कार्यसूची

बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको छैटौँ बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम मुख्यमन्त्री चेतनारायण आचार्यले सभा समक्ष पेस गर्ने बैठकको सम्भावित कार्यसूची रहेको छ ।

कार्यसूची अनुसार प्रस्तावलाई सभामुख तुलाराम घर्तिमगरले निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

अब केही दिन प्रदेश सभामा गत जेठ ५ गते प्रस्तुत भएको नीति तथा कार्यक्रममाथी छलफल हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register