राप्रपा संसदीय दलको बैठक जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको बैठक बसिरहेको छ । संसदीय दलको कार्यालयमा बैठक जारी छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणमा छलफल हुने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए । विपक्षी दलहरूले मङ्गलबार बस्ने प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी गरिरहेका छन् […]

May 27, 2025 - 06:34
 0
राप्रपा संसदीय दलको बैठक जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको बैठक बसिरहेको छ । संसदीय दलको कार्यालयमा बैठक जारी छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणमा छलफल हुने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए ।

विपक्षी दलहरूले मङ्गलबार बस्ने प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register