आकाशबाट यस्ताे देखियाे सेतो गुम्बा (तस्विरहरू)

काठमाडौँ । काठमाडौंको नागार्जुन नगरपालिकामा रहेको सेतो गुम्बा शान्त वातावरण र  हरियाली डाँडाकाँडाका बिचमा अवस्थित छ । उक्त गुम्बा सर्वसाधारणका लागी यही जेठ ३ गतेदेखि १० दिन सम्मका लागि खुल्ला गरिएको थियो ।  १० दिनको लागी खुल्ला गरिएपनि ताेकिएकाे समयसम्म गुम्बा खुल्ला रहन सकेन । सेतो गुम्बा सर्वसाधारणका लागी बर्षाै पछि खुल्ला गरिएकाले त्यहाँ आउने आगन्तुकहरूको निकै […]

May 27, 2025 - 07:43
 0
आकाशबाट यस्ताे देखियाे सेतो गुम्बा (तस्विरहरू)

काठमाडौँ । काठमाडौंको नागार्जुन नगरपालिकामा रहेको सेतो गुम्बा शान्त वातावरण र  हरियाली डाँडाकाँडाका बिचमा अवस्थित छ । उक्त गुम्बा सर्वसाधारणका लागी यही जेठ ३ गतेदेखि १० दिन सम्मका लागि खुल्ला गरिएको थियो । 

१० दिनको लागी खुल्ला गरिएपनि ताेकिएकाे समयसम्म गुम्बा खुल्ला रहन सकेन । सेतो गुम्बा सर्वसाधारणका लागी बर्षाै पछि खुल्ला गरिएकाले त्यहाँ आउने आगन्तुकहरूको निकै भिड लागेकाे थियाे । भीड थेगिनसक्नु हुदाँ सडकमा ट्राफिक जामसमेत बढेको थियो । भीडले समस्या सिर्जना भएपछि गत बिहीबार नै गुम्बा बन्द गरिएको हाे। 

काठमाडौँको सीतापाइलाबाट करिव ३ किलोमिटर उत्तरमा पहाडको चुचुरोमा यो गुम्बा अवस्थित छ। यो गुम्बा स्वयम्भू चोकबाट १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ। बाँकी तस्विरमा हेनुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register