सुनको मूल्य आज पनि घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य आज पनि घटेको छ । सुनको मूल्य आज तोलामा १ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाल सुन आज तोलामा १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको थियो । यस्तै आज चाँदीको […]

May 28, 2025 - 06:43
 0
सुनको मूल्य आज पनि घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य आज पनि घटेको छ ।

सुनको मूल्य आज तोलामा १ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाल सुन आज तोलामा १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।

चाँदी आज तोलामा २ हजार ५ रुपैयाँले कारोबार भइरहेको छ ।

मंगलबार भने चाँदीको मूल्य घटेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register