उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुको सहजताका लागि सशस्त्र प्रहरी बल, नेपालले सोमबार दुईवटा बस सञ्चालन गरेको छ । एउटा बस स्वयम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म सञ्चालन हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगञ्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ । यायातात व्यवसायीले गरेको सवारीसाधन बन्दका कारण सर्वसाधारण […]

Jun 2, 2025 - 11:03
 0
उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुको सहजताका लागि सशस्त्र प्रहरी बल, नेपालले सोमबार दुईवटा बस सञ्चालन गरेको छ ।

एउटा बस स्वयम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म सञ्चालन हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगञ्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ ।

यायातात व्यवसायीले गरेको सवारीसाधन बन्दका कारण सर्वसाधारण नागरिकलाई गन्तव्यसम्म पुर्याउनका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्रले प्रधान कार्यालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register