एएफसी एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । एएफसी महिला एसियन कप–२०२५ छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेले शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । छनोटमा नेपाल समूह ‘एफ’ मा छ । उक्त समूहमा नेपालसँगै लाओस, श्रीलंका र उज्वेकिस्तान छन् । नेपालले छनोटको पहिलो खेलमा जुन २९ मा […]

Jun 20, 2025 - 07:44
 0
एएफसी एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । एएफसी महिला एसियन कप–२०२५ छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेले शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

छनोटमा नेपाल समूह ‘एफ’ मा छ । उक्त समूहमा नेपालसँगै लाओस, श्रीलंका र उज्वेकिस्तान छन् ।

नेपालले छनोटको पहिलो खेलमा जुन २९ मा लाओससँग खेल्नेछ । यस्तै, जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्वेकिस्तानसँग खेल्नेछ । यो समूहका सबै खेल उज्वेकिस्तानमा हुने तालिका छ ।

खेलाडीको सूची –

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register