300औ पृथ्बी जयन्ती तथा राष्टिय एकता दिबस

Jan 26, 2022 - 09:44
Jan 26, 2022 - 09:54
 0
300औ पृथ्बी जयन्ती तथा राष्टिय एकता दिबस

कीर्तिपुर , यो 300औ पृथ्बी जयन्ती तथा राष्टिय एकता दिबसको दिन जनस्तरबाटै पृथ्वीनारायण शाहको शालिक शिल्यान्यास कार्य सम्पन्न भयो।


कीर्तिपुर 300औ पृथ्बी जयन्ती तथा राष्टिय एकता दिबस नाकेडाडां को फोटो

स्थानिय बर्ष 98 का श्री टिका बहादुर थापाले सिल्यान्यास गरेको सो(नाके डाडामा) ठाउमा जम्मा 58 रोपनि जग्गा रहेको छ। अब त्यो ठाउमा "श्री 5 पृथ्बीनारायण शाह पार्क" रहने गरी कार्य बनाउन समिति सक्रिय भयको छ। सो समितिको अध्यक्ष ध्रुब बस्नेत हुनु हुन्छ। बस्नेतकै संयोजकमा श्री सामाजिक सदभाब तथा राष्ट्रिय एकता अभियान नेपाल/नागरिक समाजले बिगत 10 बर्ष अगाडि देखी धेरै बिषयम धेरै  काम क्यालेन्डरकै रूपमा बर्षिनै गर्दै आएको छ।
त्यस मध्य यो "कीर्तिपुरमा पृथ्वीनारायण शाहको शालीक राख्ने" कामको यो बर्ष शिल्यान्यास भयको हो। नेपालमा जनस्तरमा यो कार्य नेपाल राजधानीकै कीर्तिपुर मा भयकोमा जनतामा धेरै राम्रो शन्देश गयको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Dhruba Basnet Coordinator at Social Will And National Unity Campaign. Went to Tribhuvan University. social worker/researcher/writer