गणतन्त्र दिवसमा सैनिक मञ्चमा बिशेष समारोह (फोटोफिचर)

May 29, 2023 - 03:45
 0
गणतन्त्र दिवसमा सैनिक मञ्चमा बिशेष समारोह (फोटोफिचर)
गणतन्त्र दिवसमा सैनिक मञ्चमा बिशेष समारोह (फोटोफिचर)

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले बिशेष प्रदर्शन गरेको छ ।१६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा बिशेष प्रदर्शन गरेको हो । 

सो बिशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.