काठमाडौं महानगरपालिकाको प्रशासन विभाग प्रमुखमा ढकाल ।

Aug 8, 2024 - 02:43
Aug 8, 2024 - 08:01
 0
काठमाडौं महानगरपालिकाको प्रशासन विभाग प्रमुखमा ढकाल ।

श्रावण २४, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रशासन विभाग प्रमुखमा नमराज  ढकाललाई जिम्मेवारी दिइएको छ ।
यस अघि ढकाल काठमाडौं महानगरपालिकाको खरीद इकाई विभागमा विभागीय प्रमुख रहेका थिए । उनी गत वर्ष काठमाडौं महागरपालिकाको सुचना तथा प्रविधि विभागबाट सरुवा भएर खरीद इकाईको विभागीय प्रमुख भएका थिए । 
महानगरपालिको विभिन्न विभागमा रहेर लामो समय काम गरेका ढकाल विद्या सुन्दर शाक्य काठमाडौं महागरपालिकाको प्रमुख हँुदा प्रमुखको सचिवालय प्रमखको जिम्मेवारीमा रहेका थिए । त्यस पछि क्रमश महानगरपालिकाको शिक्षा विभाग, सहकारी विभिाग हँुदे विद्या सुन्दर शाक्यको समयमा उनी प्रशासन विभाग प्रमुख भएका थिए । 
वित्तीय प्रशासन ,दर्शन शास्त्र, राजनीति शास्त्रमा स्नातकोत्तर गरेका ढकालले अर्थशास्त्रमा पनि स्नताकोत्तर गरेका छन भने अर्थशास्त्रमै एमफिल र कानूनमा स्नातक गरको छन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register