टर्कीमा सुनको भाउमा नयाँ किर्तिमान कायम  

काठमाडौँ । टर्कीमा सुनको भाउले नयाँ किर्तिमान बनाएको छ ।  मध्यपूर्वमा चलिरहेको अशान्तिका कारण टर्किमा सुनको मूल्य प्रतिग्राम २८ सय टर्किस लिरा (८२.३ अमेरिकी डलर) को ऐतिहासिक उचाइमा पुगेको छ ।  यसअघि एक ग्राम सुनको मूल्य २ हजार ७५०–लिरा दायरामा थियो । साताको पहिलो कारोबार दिनमा ग्राम सुनले नयाँ रेकर्ड बनाएको छ ।  मध्यपूर्वमा जारी […]

Aug 27, 2024 - 05:27
 0
टर्कीमा सुनको भाउमा नयाँ किर्तिमान कायम  

काठमाडौँ । टर्कीमा सुनको भाउले नयाँ किर्तिमान बनाएको छ । 

मध्यपूर्वमा चलिरहेको अशान्तिका कारण टर्किमा सुनको मूल्य प्रतिग्राम २८ सय टर्किस लिरा (८२.३ अमेरिकी डलर) को ऐतिहासिक उचाइमा पुगेको छ । 

यसअघि एक ग्राम सुनको मूल्य २ हजार ७५०–लिरा दायरामा थियो । साताको पहिलो कारोबार दिनमा ग्राम सुनले नयाँ रेकर्ड बनाएको छ । 

मध्यपूर्वमा जारी संकटले टर्कि लगायत राष्ट्रिय बजारहरूमा महत्वपूर्ण अवरोधहरू निम्त्याइरहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register