३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा लिन चाहने स्टार्टअपलाई परियोजना प्रस्ताव गर्न आह्वान

काठमाडौं । स्टार्टअप उद्यम कर्जा चाहने उद्यमीका लागि सरकारले परियोजना प्रस्ताव पेश गर्न आह्वान गरेको छ । मंगलवार एक सूचना जारी गर्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ अनुसार योग्यता पूरा गरेका उद्यमीहरूलाई आफ्नो परियोजना प्रस्ताव पेश गर्नुपर्ने जानकारी गराइएको छ । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीहरूले २१ दिनभित्र कार्यविधिको अनुसूची-३ बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । अनलाइनमार्फत परियोजना प्रस्ताव पेश गर्न सकिने छ । प्रस्तावको ढाँचा तथ...

Aug 27, 2024 - 05:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register