घडी जस्तै बेर्न मिल्ने स्मार्टफोन ल्याउँदै सामसङ

काठमाडौं । सामसङले घडीजस्तै बेर्न मिल्ने स्मार्टफोन बनाइरहेको खबर बाहिरिएको छ । फोल्डेबल स्मार्टफोन बनाएर चर्चा बटुलेको सामसङले अब पहिलो रोलेबल (मोड्न/घुमाउन/बेर्न मिल्ने) फोन बनाउन लागेको हो । बाहिरिएको सूचना अनुसार यसका लागि सामसङले १२.४ इन्चको डिस्प्ले विकास गरिरहेको छ । यस प्रकारको स्मार्टफोन सन् २०२५ को मध्यसम्ममा सार्वजनिक हुने बताइएको छ । यदि यो फोन बजारमा आए स्मार्टफोनको नयाँ प्रकारको उदय हुने विश्लेषण गरिएको छ ।  यद्यपि रोलेबल प्रविधिमा काम गर्ने पहिलो कम्पनी सामसङ होइन । यसअघि पनि अन्य कम्पनीले यस प्रकारक...

Sep 18, 2024 - 12:36
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register