डिशहोमको इन्टरनेट जोड्दा वा नवीकरण गर्दा ३ महिनासम्म बोनस

काठमाडौं । डिशहोमले चाडपर्वको अवसर पारी 'खुसीको सेलिब्रेसन' योजना ल्याएको छ । यस योजनाअन्तर्गत २०० र ३०० एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ इन्टरनेट जडान गर्दा ग्राहकले थप तीन महिना बोनस प्राप्त गर्नेछन् । यो योजनाको लाभ उठाउन नजिकको डिशहोम डिलरकहाँ सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । छोटो अवधिमा तीन लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकेको डिशहोम अहिले देशव्यापी इन्टरनेट विस्तारमा छ ।

Sep 18, 2024 - 09:56
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register