कविता : नेपाली भाषा हाम्रो गौरव हो

देवेन्द्रकिशोर ढुङ्गाना नेपाली भाषा हाम्रो गौरव हो।नेपाली भाषाको स्थिति राम्रो छ।नेपाली भाषाको लागि प्रेम बढाऔ ।संसारभर नेपाली भाषा फैलाऔ । नेपालले नेपाली भाषा जान्यो ।नेपाली भाषाले नेपाललाई स्वीकारोनेपाली भाषालाई राष्ट्रभाषा बनायो ।नेपालीभाषाले राष्ट्रलाई विश्वमा चिनायो। नेपाली भाषा हर पल मेरो साथमा छ।उनी यति सरल बोल्छिन् ।मायाले मन पग्लिन्छ।कागजमा कसरी लेख्ने ? यसमा सबै कुरा उपलब्ध [...] The post कविता : नेपाली भाषा हाम्रो गौरव हो appeared first on Jhapa Online.

Sep 19, 2024 - 02:29
 0
कविता : नेपाली भाषा हाम्रो गौरव हो

देवेन्द्रकिशोर ढुङ्गाना

नेपाली भाषा हाम्रो गौरव हो।
नेपाली भाषाको स्थिति राम्रो छ।
नेपाली भाषाको लागि प्रेम बढाऔ ।
संसारभर नेपाली भाषा फैलाऔ ।

नेपालले नेपाली भाषा जान्यो ।
नेपाली भाषाले नेपाललाई स्वीकारो
नेपाली भाषालाई राष्ट्रभाषा बनायो ।
नेपालीभाषाले राष्ट्रलाई विश्वमा चिनायो।

नेपाली भाषा हर पल मेरो साथमा छ।
उनी यति सरल बोल्छिन् ।
मायाले मन पग्लिन्छ।
कागजमा कसरी लेख्ने ?

यसमा सबै कुरा उपलब्ध छ।
रामायण, महाभारत पनि आउँछ।
यसमा वेद र पुराण पनि पाइन्छ ।
सम्पूर्ण संस्कृति मनपर्छ।

नेपाली भाषाको पहिचान बनाऔ ।
हामी यसलाई संसारमा फैलाऔ ।
हामी संस्कृतिको प्रवद्र्धन गर्छौ ।
आफ्नो भाषाबाट भेदभाव हटाऔ ।

कति सुन्दर लाग्छ जिन्दगी ।
मलाई मनमा मीठो लाग्छ।
नेपाली भाषा अपनाएर नेपाल ।
हाम्रो नेपाल सुन्दर शान्त बिशाल ।
भद्रपुर, झापा

The post कविता : नेपाली भाषा हाम्रो गौरव हो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register