प्रधान सेनापति र श्रीलंकाका राजदूतबीच भेटर्वाता

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका राजदूत एयर चीफ मार्शल सुदर्शन पठर्ना (रेट) बीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटर्वातामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जननसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध […]

Sep 18, 2024 - 15:58
 0
प्रधान सेनापति र श्रीलंकाका राजदूतबीच भेटर्वाता

काठमाडौं ।

प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका राजदूत एयर चीफ मार्शल सुदर्शन पठर्ना (रेट) बीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटर्वातामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जननसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register