राजधानीमा सुरु भयो नाडा अटो शो, बिजुली गाडीमा विशेष आकर्षण

काठमाडौं । राजधानीमा १६औं संस्करणको नाडा अटो शो मंगलबारदेखि सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा छ दिनसम्म चल्ने यस प्रदर्शनीको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे । नाडा अटो शो २०२४ मा २४ चार पांग्रे ब्रान्ड, १९ दुई पांग्रे ब्रान्ड र १२ हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरूका साथै लुब्रिकेन्ट, टायर, ब्याट्री लगायतका सामग्रीसहित कुल १३० स्टल रहेका छन् ।  यस वर्षको शोमा बिजुली गाडीहरूमा विशेष जोड दिइएको छ । बिजुली गाडीहरूको डिजाइन, नवीनतम प्रविधि र वातावरणमै...

Aug 27, 2024 - 06:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register