सेयर बजारमा करेक्सन २.१ : नेप्सेमा १११.९६ अंकको घटोत्तरी, जानकार भन्छन्- ‘हेल्दी करेक्सन हो, आत्तिनुपर्ने केहि छैन’

काठमाडौँ । सेयर बजारमा करेक्सनले निरन्तरता पाएको थियो । अघिल्लो दिन ठुलो अंकले घटेको बजार आज पनि १११. अंकले घटेको छ । लामो समयसम्म बढिरहेको बजारमा अपेक्षित करेक्सनको रुपमा दुई दिनको बजार घटोत्तरीलाई लिन सकिने जानकारहरु बताउँछन् । हरेक पनि अघिल्लो हाईलाई ब्रेक गर्नु अगाडी यस्तो करेक्सन देखिने गरेको बताउँदै जानकारहरुले यसमा आत्तिनुपर्ने केहि पनि […]

Aug 27, 2024 - 10:23
 0
सेयर बजारमा करेक्सन २.१ : नेप्सेमा १११.९६ अंकको घटोत्तरी, जानकार भन्छन्- ‘हेल्दी करेक्सन हो, आत्तिनुपर्ने केहि छैन’
काठमाडौँ । सेयर बजारमा करेक्सनले निरन्तरता पाएको थियो । अघिल्लो दिन ठुलो अंकले घटेको बजार आज पनि १११. अंकले घटेको छ ।
लामो समयसम्म बढिरहेको बजारमा अपेक्षित करेक्सनको रुपमा दुई दिनको बजार घटोत्तरीलाई लिन सकिने जानकारहरु बताउँछन् । हरेक पनि अघिल्लो हाईलाई ब्रेक गर्नु अगाडी यस्तो करेक्सन देखिने गरेको बताउँदै जानकारहरुले यसमा आत्तिनुपर्ने केहि पनि नरहेको दाबी गरेका छन् ।
बजारमा लगानीकर्ताले प्रफिट बुक गर्दा र सरकार परिवर्तनको चर्चा चल्दा बजारमा त्यसको सिधा प्रभाव परेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register