एकीकृत समाजवादीको उपमहासचिव र सचिवमा उम्मेदवारीको लर्को (अन्तिम नामावली)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारी र पोलिटब्यूरो सदस्यमा उम्मेदवारी दिएकाको अन्तिम नामावली सार्वजनिक गरेको छ । जसअनुसार महिला उपाध्यक्ष एक पदका लागि जयन्तीदेवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ । त्यसैगरी मधेशी समुदायको उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ । खुला चार उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ […]

Aug 27, 2024 - 10:27
 0
एकीकृत समाजवादीको उपमहासचिव र सचिवमा उम्मेदवारीको लर्को (अन्तिम नामावली)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारी र पोलिटब्यूरो सदस्यमा उम्मेदवारी दिएकाको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

जसअनुसार महिला उपाध्यक्ष एक पदका लागि जयन्तीदेवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ ।

त्यसैगरी मधेशी समुदायको उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ ।

खुला चार उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । चार उपमहासचिव पदमा लक्ष्मण केसीलगायत १९ जनाको उम्मेदवारी परेको छ ।

सचिव पदमा ३२ जनाले उम्मेदवारी दिएका छन् ।

नेकपा एसमा १ अध्यक्ष, १ सम्मानित नेता, वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register