यी हुन् एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य, रामकुमारी पनि निर्वाचित (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले ८४ पोलिटब्यूरो सदस्य निर्वाचित गरेको छ । काठमाडौं थापागाउँस्थित अर्पण बैंङ्क्वेटमा भएको निर्वाचनबाट ८४ पोलिटब्यूरो सदस्य निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरूमा उपाध्यक्षमा पराजित रामकुमारी झाँक्रीसमेत छिन् । यस्तै विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा. विजय पौडेललगायत छन् । उनीहरूको शपथ ११ बजे हुनेछ । त्यसलगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने नेताहरूले […]

Aug 29, 2024 - 05:43
 0
यी हुन् एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य, रामकुमारी पनि निर्वाचित (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले ८४ पोलिटब्यूरो सदस्य निर्वाचित गरेको छ ।

काठमाडौं थापागाउँस्थित अर्पण बैंङ्क्वेटमा भएको निर्वाचनबाट ८४ पोलिटब्यूरो सदस्य निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेहरूमा उपाध्यक्षमा पराजित रामकुमारी झाँक्रीसमेत छिन् । यस्तै विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा. विजय पौडेललगायत छन् ।

उनीहरूको शपथ ११ बजे हुनेछ । त्यसलगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने नेताहरूले बताएका छन् ।

No description available.No description available.No description available.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register