रु. ९९९ मै खल्तीले ल्यायो ‘कार सुरक्षा’ योजना, २० हजार रुपैयाँ बढीका सेवा लिन सकिने

काठमाडौं । डिजिटल वालेट खल्तीले नाडा अटो शो २०२४ को अवसर पारी ‘कार सुरक्षा’ नामक नयाँ सुरक्षा प्याकेज सार्वजनिक गरेको छ । यो प्याकेजको वार्षिक शुल्क रु ९९९ मात्र रहेको छ । जसमा प्रयोगकर्ताले २० हजार रुपैयाँभन्दा बढीका कार सेवाहरूको साथै खल्तीका अन्य सुविधा पाउने कम्पनीले जनाएको छ । 'कार सुरक्षा' प्याकेजमा निःशुल्क ब्लुबुक नवीकरण, हरियो स्टिकर सेवा, आपतकालीन रोड साइड सहायता र कागजात डेलिभरी सेवाहरू समावेश छन् । त्यस्तै प्रयोगकर्ताले विभिन्न सवारीसाधन सेवा प्रदायकहरूमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न ...

Aug 29, 2024 - 08:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register