सामसङ भन्छ- थर्ड पार्टी चार्जर प्रयोग गर्दा फोनको पेन्ट उक्किने समस्या आयो
काठमाडौं । सामसङले हालै बजारमा ‘ग्यालेक्सी जेड फोल्ड सिक्स’ फोन ल्याएको थियो । फोनमा खासै धेरै हार्डवेयर परिवर्तन नल्याएको टीप्पणी भइरहँदा कम्पनीले अर्को विषयको पनि आलोचना खेप्नु परेको छ । सामाजिक सञ्जालमा ग्यालेक्सी जेड फोल्ड सिक्स प्रयोगकर्ताले सो फोनको पेन्ट निस्किने गरेको दाबी गरेका थिए । ग्राहकबाट अत्यधिक गुनासो आएपछि कम्पनीले विज्ञप्तिमार्फत समस्याबारे खुलाएको छ । प्रयोगकर्ताले फोन चार्ज गर्नका लागि थर्ड पार्टी चार्जर प्रयोग गर्दा पेन्ट उक्किने समस्या आएको उल्लेख गरेको छ । क्यानडा, बेला...
What's Your Reaction?