अर्को कम्पनीको चार्जर प्रयोग गर्दा सामसङ फोनको पेन्ट उक्किने समस्या

काठमाडौं । सामसङले हालै बजारमा ‘ग्यालेक्सी जेड फोल्ड सिक्स’ फोन ल्याएको थियो । फोनमा खासै धेरै हार्डवेयर परिवर्तन नल्याएको टिप्पणी भइरहँदा कम्पनीले अर्को विषयको पनि आलोचना खेप्नु परेको छ । सामाजिक सञ्जालमा ग्यालेक्सी जेड फोल्ड सिक्स प्रयोगकर्ताले फोनको पेन्ट निस्किने गरेको दाबी गरेका थिए । ग्राहकबाट अत्यधिक गुनासो आएपछि कम्पनीले विज्ञप्तिमार्फत समस्याबारे खुलाएको छ । प्रयोगकर्ताले फोन चार्ज गर्नका लागि थर्ड पार्टी चार्जर प्रयोग गर्दा पेन्ट उक्किने समस्या आएको उल्लेख गरेको छ । क्यानडा, बेलायत र यूएईमा बिक्री...

Aug 30, 2024 - 07:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register