पठाओले नेपालभर १ रुपैयाँमै पार्सल डेलिभरी गरिदिने

काठमाडौं । पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै सामान डेलिभरी गर्ने भएको छ । व्यवसायहरूले 'पठाओ पार्सल डेलिभरी महोत्सव' अन्तर्गत आगामी भदौ १६ देखि असोज १४ सम्म यो सेवा पाउने भएका छन् । काठमाडौं उपत्यकाका साना-ठूला सबै व्यवसायलाई नेपालभर पुर्‍याउने उद्देश्यले एक महिने 'पठाओ पार्सल डेलिभरी महोत्सव' सुरु गरिएको पठाओ नेपालको मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् । पठाओले हाल नेपालका ३०० भन्दा बढी स्थानमा पार्सल डेलिभरी सेवा दिँदै आएको छ । हमालका अनुसार काठमाडौंका असन, न्यूरोड, कालि...

Sep 1, 2024 - 05:25
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register