ब्राजिलमा एक्समाथि प्रतिबन्ध, भीपीएन प्रयोग गरेर चलाए दैनिक १२ लाख जरिवाना तिर्नुपर्ने

काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले सामाजिक सञ्जाल एक्समाथि प्रतिबन्ध लगाउन आदेश दिएको छ । ब्राजिलमा नयाँ कानुनी प्रतिनिधि नियुक्त गर्न अदालतको आदेश पालना गरेको भन्दै न्यायाधीश आलेसान्द्रे दे मोराएसले एक्समाथि यस्तो कडा कदम उठाएका हुन् । न्यायाधीश मोराएसले एक्सलाई देशैभर तत्काल प्रतिबन्ध लगाउन आदेश दिएका छन् । जसमा सबै अदालतका आदेशहरू पूरा नगरेको र हालका जरिवाना नबुझाएको आरोप लगाइएको छ । एक्समा गलत सूचना फैलाएको आरोप लगाउँदै न्यायाधीशले पहिले नै दर्जनौं खाताहरू हटाउने आदेश दिएका थिए । य...

Aug 31, 2024 - 06:52
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register