नागरिकता बनाउन भोजपुर पुगे प्रकाश

काठमाडौं । प्रकाश तामाङ ‘काले’ नागरिकता बनाउन भोजपुर पुगेका छन् । ‘हेर्ने कथा’को हराएका वर्षहरु भिडिओबाट चर्चामा आएका तामाङ शनिबार भोजपुर पुगेका हुन् । प्रकाश तामाङको ‘पढ्ने कथा’ उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग पनि कुराकानी गरेका छन् । मुख्यमन्त्री कार्कीले कृषि, पशुपालन गरे सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसरी गोरखा पुगेका थिए प्रकाश

Aug 31, 2024 - 08:36
 0
नागरिकता बनाउन भोजपुर पुगे प्रकाश

काठमाडौं । प्रकाश तामाङ ‘काले’ नागरिकता बनाउन भोजपुर पुगेका छन् ।

‘हेर्ने कथा’को हराएका वर्षहरु भिडिओबाट चर्चामा आएका तामाङ शनिबार भोजपुर पुगेका हुन् ।

प्रकाश तामाङको ‘पढ्ने कथा’

उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग पनि कुराकानी गरेका छन् । मुख्यमन्त्री कार्कीले कृषि, पशुपालन गरे सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसरी गोरखा पुगेका थिए प्रकाश

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register