युट्युबर ध्रुव राठी र रियल जुस बीचको एक वर्ष लामो कपिराइट विवाद अन्त्य, भएको के थियो ?

काठमाडौं । डाबर इन्डिया लिमिटेड र युट्युबर ध्रुव राठी बीचको एक वर्ष लामो ट्रेडमार्क विवाद समाप्त भएको छ । राठीले शनिबार एक भिडिओ अपलोड गर्दै विवाद अन्त्य भएको जानकारी दिएका हुन् ।  “मैले डेढ वर्षसम्म अदालतमा मुद्दा लडें,” राठीले भनेका छन्, “अन्ततः न्यायको जीत भयो । र, अदालतले मलाई यो भिडिओ पुनः अपलोड गर्ने अनुमति दियो ।” राठीले आफ्नो युट्युब भिडिओमा डाबरको रियल फ्रुट जुस प्याकेटसँग मिल्दोजुल्दो दृश्यलाई ब्लर गर्ने सहमति जनाएसँगै यो विवाद मिलेको बताइएको छ । बार एन्ड बेन्चका अनुसार...

Sep 1, 2024 - 10:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register