सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का

काठमाडौँ । सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौँ उपत्यकाका केही स्थानमा समेत महसुस गरिएको थियो ।

Sep 3, 2024 - 02:41
 0
सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का

काठमाडौँ । सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको धक्का सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौँ उपत्यकाका केही स्थानमा समेत महसुस गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register