आईफोन १६ सार्वजनिक भएको भोलिपल्ट ह्वावेले ट्राइ-फोल्ड स्मार्टफोन ल्याउने
काठमाडौं । ह्वावेले आगामी सेप्टेम्बर १० मा विश्वकै पहिलो ट्राइ-फोल्ड स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । एक पोस्टरमा ट्रिपल-फोल्ड स्मार्टफोन देखाउँदै ह्वावेले सार्वजनिक मिति खुलाएको हो । यसअघि ह्वावे कन्ज्युमर बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिचर्ड यूले ट्रिपल फोल्डिङ फोन बोकेको फोटो सार्वजनिक भएपछि यसबारे रहस्य खुलेको थियो । फोटोमा यूले पूर्ण रूपमा तेस्रो पटकसम्म फोल्ड गरिएको फोन प्रयोग गरिरहेको देख्न सकिन्छ, जुन अत्यन्त पातलो देखिन्छ । यसबाट यो फोन सामसङको ग्यालेक्सी जेड फोल्ड सिक्सभन्दा पनि पातल...
What's Your Reaction?