नेपाल टेलिकमको नेटवर्कमा पनि टिकटक चल्न थाल्यो

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा टिकटक चलाउन पाउने सुविधा पुनः सुरु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनाको आधारमा टेलिकमले टिकटकको प्रयोगमा लगाइएको रोक हटाएको हो । २०८० कात्तिक २७ गते सामाजिक सद्भाव र वातावरणमा नकारात्मक असर परेको भन्दै टिकटकमा लगाइएको प्रतिबन्धलाई सरकारले मन्त्रिपरिषद्को २०८१ भदौ ६ गतेको निर्णयअनुसार हटाएको छ । अब टेलिकमका ग्राहकहरूले सजिलैसँग टिकटक प्रयोग गर्न सक्नेछन् । टिकटक प्रतिबन्ध हटेपछि टेलिकमले आफ्ना सेवाग्राहीलाई सहज रूपमा सामाजिक सञ्जालको उपयोग गर्न...

Sep 7, 2024 - 05:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register