श्रीलंका डेभ्लपमेन्ट टोली र नेपालबीचको खेल वर्षाले प्रभावित

काठमाडौं । श्रीलंका डेभ्लपमेन्ट टोली र नेपालको राष्ट्रिय क्रिकेट टोलीबीचको पहिलो एकदिवसीय अभ्यास खेल वर्षाका कारण प्रभावित भएको छ । वर्षाका कारण सवा १० बजे सुरु हुनुपर्ने खेल प्रभावित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । खेलबारे थप जानकारी भने आउन बाँकी छ । आइसीसी लिग–२ को तयारी स्वरुप नेपाली टोली श्रीलंका भ्रमणमा छ […]

Sep 3, 2024 - 08:01
 0
श्रीलंका डेभ्लपमेन्ट टोली र नेपालबीचको खेल वर्षाले प्रभावित

काठमाडौं । श्रीलंका डेभ्लपमेन्ट टोली र नेपालको राष्ट्रिय क्रिकेट टोलीबीचको पहिलो एकदिवसीय अभ्यास खेल वर्षाका कारण प्रभावित भएको छ ।

वर्षाका कारण सवा १० बजे सुरु हुनुपर्ने खेल प्रभावित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । खेलबारे थप जानकारी भने आउन बाँकी छ ।

आइसीसी लिग–२ को तयारी स्वरुप नेपाली टोली श्रीलंका भ्रमणमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register