श्रीलंकामा नेपालको पहिलो अभ्यास खेल रद्द

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोली र श्रीलंका डेभ्लपमेन्ट टोलीबीचको पहिलो अभ्यास खेल रद्द भएको छ । मंगलबार बिहान सवा १० बजे सुरु हुने भनिएको खेल वर्षाले प्रभावित भएसँगै रद्द भएको हो । खेलको टससमेत हुन सकेन । आइसीसी लिग–२ को तयारीका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले अब दोस्रो अभ्यास खेलमा सोही टोलीसँग बुधबार […]

Sep 3, 2024 - 10:45
 0
श्रीलंकामा नेपालको पहिलो अभ्यास खेल रद्द

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोली र श्रीलंका डेभ्लपमेन्ट टोलीबीचको पहिलो अभ्यास खेल रद्द भएको छ ।

मंगलबार बिहान सवा १० बजे सुरु हुने भनिएको खेल वर्षाले प्रभावित भएसँगै रद्द भएको हो । खेलको टससमेत हुन सकेन ।

आइसीसी लिग–२ को तयारीका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले अब दोस्रो अभ्यास खेलमा सोही टोलीसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register